FLASH NEWS
  • Loading...

मालिकाकाे रूममा पहिरोमा परी एक यात्रुको मृत्यु

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १७३ पटक पढिएको
मालिकाकाे रूममा पहिरोमा परी एक यात्रुको मृत्यु

मालिका गाउँपालिका, २ फुल्वाङ रुममा सोमबार विहान आएको पहिरोमा परी स्थानीय ५० बर्षिय तीर्थबहादुर विकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहान करिव ७.३० बजे रुम स्थित गाेठबाट घर घर जाने क्रममा  जेमखोलाको किनारमा हिंडी रहेको बेलामाथीबाट पहिरो खसी विकलाई चोट लागेको थियो । विक पहिरोमा परेको देखेपछि स्थानीयले स्काभेटर लगेर खोतलेका थिए । स्काभेटर खोजेर ल्याई पहिरो पन्छ्याउने समयसम्म विकको मृत्यु भैसकेको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए ।