FLASH NEWS
  • Loading...

बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १५४ पटक पढिएको
बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु

सदरमुकाम बेनीमा विद्यालय स्तरीय छात्र/छात्रा ब्याडमिन्ट प्रतियोगिता सुरु भएको छ।

बेनी नगरपालिका ब्याडमिन्टन संघले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उद्घाटन गरे । बेनीकाे कालीपुल स्थित कभर्डहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा स्कूलका छात्र १७ टिम र छात्रा ८ टिमको सहभागिता रहेको छ ।

छात्र/छात्रा प्रतियोगितामा दुवैतर्फ प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश: आठ हजार, पाँच हजार, तीन हजार रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।