FLASH NEWS
  • Loading...

देव बहादुर स्मृति अक्षयकोषद्वारा पुरस्कार वितरण

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ४०४ पटक पढिएको
देव बहादुर स्मृति अक्षयकोषद्वारा पुरस्कार वितरण
रघुगंगा गाउँपालिका, ३ पिप्ले स्थित रघुगंगा माध्यामिक विद्यालयमा स्थानीय कमलकुमार शाहीले स्थापना गरेकाे देवबहादुर स्मृति अक्षय काेषबाट विद्यालयमा शैक्षिक सत्र ०७९मा वालकक्षादेखी १० कक्षा सम्म अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ पुरस्कार वितरण गरिएकाे छ ।
शाहीले विद्यालयमा ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँकाे देबबहादुर स्मृति अक्षय काेष स्थापना गरेका थिए ।  परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ वडाध्यक्ष खिमबहादुर शाहीले पुरस्कार प्रदान गरेकाे विद्यालयका प्रध्यानअध्यापक रमेश सिं ठकुरीले बताए ।