FLASH NEWS
  • Loading...

युवा संघकाे केन्द्रीय सदस्यमा म्याग्दीका चार जना निर्वाचित

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५४ पटक पढिएको
युवा संघकाे केन्द्रीय सदस्यमा म्याग्दीका चार जना निर्वाचित

राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनवाट म्याग्दी जिल्ला भूगोलबाट केन्द्रिय सदस्य पदमा सृजना के.सी.,  रेशम छन्त्याल, प्रविण शाही र शिशिर शाही निर्वाचित भएका छन ।

राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशन अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन । अध्यक्षमा म्याग्दीबाट सन्ताेष रावलले प्रतिस्पर्धा गरेका थिए । रावल सफल हुन सकेनन्र ।

त्यसैगरी उपाध्यक्षमा अमित लामा पुष्प श्रेष्ठ कृष्णहरी केसी महाराज गुरुङ सीता सुवेदी रमेश तिवारी प्रकाश गौतम महासचिव सुमन पुरी उप महासचिव महेन्द्र गुरुङ राजन थापा सचिव बिनय शाह खेम शर्मा जय गुरुङ मोबिन आलम अनिता कन्दङ्वा देवानन्द मेहता बिष्णा चन्द पर्वत भण्डारी कुबेर अधिकारी कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख) राकेश राई लेखा आयोग सन्तोष चौलागाई, प्रमुख नानीराम तिवारी, उपप्रमुख प्रविन, सचिव अनुशासन आयोग राकेश लामा रहेका छन ।