FLASH NEWS
  • Loading...

माेना अष्ट्रेलिया अध्यक्षमा ईन्द्र थापा मगर चयन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२५ पटक पढिएको
माेना अष्ट्रेलिया अध्यक्षमा ईन्द्र थापा मगर चयन

म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न  आठौ अधिवेशनबाट ईन्द्र थापा मगरकाे अध्यक्ष निर्वाचित भएका छन ।

समितिकाे वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी, कोषाध्यक्षमा लुकेश थापा मगर, सह-कोषाध्यक्षमा सन्दिप खत्री ‌र प्रवक्तामा हिक्मत श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरु अनिल बाँनिया, सन्दिप खत्री, बाबुराम पौडेल , नगेन्द्र (राज) खत्री, कृष्ण खड्का, सुर्य बहादुर मगर, ईन्द्र विश्वकर्मा, गोपाल पुन, कुशल पौडेल, विशाल पौडेल , तुल बहादुर थापा, मुक्ति सुवेदी निर्वाचित भएकाे माेना अस्ट्रेलियाले जनाएको छ ।