FLASH NEWS
  • Loading...

माअाेवादी शिक्षक अध्यक्षमा पाण्डे सर्वसम्मत

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail

नेकपा माअाेवादी केन्द्र निकट शिक्षकहरूकाे एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको सातौँ जिल्ला सम्मेलनबाट होमनाथ पाण्डे दाेस्राे कार्यकालकालागी सर्वसम्मत चयन भएका छन ।

२१ सदस्यीय जिल्ला समन्वय समितिकाे उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा त्रिबिक्रम सुबेदी, कोषाध्यक्षमा खबहादुर किसान चयन भएका छन ।