FLASH NEWS
  • Loading...

अनेरास्ववियु म्याग्दी अध्यक्षमा मिलन खत्री

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३९ पटक पढिएको
अनेरास्ववियु म्याग्दी अध्यक्षमा मिलन खत्री
अनेरास्ववियु म्याग्दी को २०औ जिल्ला अधिबेशन मिलन खत्रीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरेकाे छ ।
कमिटीकाे उपाध्यक्षमा सुनिता वेल्वासे, सचिवमा खुमबहादुर किसान, सहसचिवमा उदय बहादुर दर्जी र काेषाध्यक्षमा सागर शर्मा चयन भएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य शुवास विकले बताए ।
अधिवेशनको विहिवार जिल्ला समन्वय समितिकाे सभाहलमा अनेरास्ववियुका केन्द्रिय उपमहासचिव नरेश रोकायले उद्घाटन गरेका थिए । अधिवेशनमा जिल्लाका ३४ भन्दा बढि  कलेज तथा विद्यालयहरुबाट करिव ३०० जना विद्यार्थीहरु प्रतिनिधि तथा परिवेक्षकको भएकाे अनेरास्ववियुले जनाएकाे छ ।