FLASH NEWS
  • Loading...

किन गर्ने ‘मर्निङवाक’ ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५६ पटक पढिएको
किन गर्ने ‘मर्निङवाक’ ?

बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो । तौल कम गर्न र तन्दुरुस्त रहन मद्दत गर्छ । तनाव, चिन्ता, भय र उदासीनता हटाएर मुड फ्रेस गराइदिन्छ । मुटुलाई बलियो बनाउँछ ।

रोगको जोखिमलाई कम गर्छ । भिटामिन ‘डी’को स्तर बढाउँछ । हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ । राम्रो कोलेस्ट्रोल (एचडिएल) बढाउँछ । उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।

मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ । हड्डी तथा मांसपेशी बलियो बनाउँछ । हृदयघातको जोखिम कम गराउँछ । दिनभर ताजगी दिन्छ । यौन क्षमतालाई तन्दुरुस्त पार्छ । अनिद्राबाट ग्रस्त भएकालाई फाइदा पुग्छ ।