FLASH NEWS
  • Loading...

ज्ञान प्रकाश मा.बि. दानाको ४७ औं बार्षिकउत्सब तथा अभिभावक दिवस मनायाे

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११५ पटक पढिएको
ज्ञान प्रकाश मा.बि. दानाको ४७ औं बार्षिकउत्सब तथा अभिभावक दिवस मनायाे
अन्नपुर्ण गाउँपालिका, ३ दाना स्थित म्याग्दीकाे उत्कृष्ट सामुदायिक बिद्यालय मध्यकाे ज्ञान प्रकाश माध्यामिक विध्यालयले ४७ औं बार्षिकउत्सब तथा अभिभावक दिवस मनाएकाे छ ।
बिधालयकाे वार्षिकाेत्सवकाे अवसरमा अायाेजित जिल्ला स्तरिय छात्र भलिवल प्रतियाेगितामामा अायाेजक ज्ञानप्रकाश मावि पहिलाे र सदरमुकाम बेनीकाे प्रकाश मावि दाेस्र भए । पहिलाे हुने टिमले नगद ८० हजार १ सय ११ रूपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र र दाेस्राे हुने टिमले नगद ५० हजार एक सय ११, मेडल र प्रमाण पत्र हात पारे ।
त्यस्तै बिधालयकाे वार्षिकाेत्सवकाे अवसरमा  दुर्गा प्रसाद स्मृति कोषबाट एसइइ प्रथम हुने अायुश्मा सुनाम र कक्षा १२ प्रथम हुने दिया तिलिजालाइ नगद ५ हजारसिहत मेडल, प्रमाण पत्र तथा प्रधानाध्यापक शान्त नेपालीलाइ नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएकाे थियाे ।