FLASH NEWS
  • Loading...

प्रकाश माविमा विज्ञान प्रर्दशनी, बेनी बाेर्डिङ पहिलाे

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११३ पटक पढिएको
प्रकाश माविमा विज्ञान प्रर्दशनी, बेनी बाेर्डिङ पहिलाे

सदरमुकाम स्थित प्रकाश माध्यामिक बिद्यालयमा विज्ञान तथा वातावरण प्रर्दशनी भएको छ ।

बिद्यालयले अाफ्नाे ७० अाैं वार्षिकाेत्सव एवं अभिभावक दिवसकाे अवसर पारेर अायाेजना गरेकाे अन्तर माध्यामिक बिद्यालय स्तरीय विज्ञान प्रर्दशनीमा बेनी बाेर्डिङ अावसीय माध्यामिक बिद्यालय पहिलाे भएकाे छ ।

त्यस्तै अायाेजक प्रकाश मावि दाेस्राे, न्यूवेष्टपाेइन्ट अामावि र बेनी सामुदायीक मावि तेस्राे र पर्वतकाे जलजला गाउँपालिकाकाे फर्से माविले सान्ताेना पुरस्कार जितेकाे बिद्यालयका विज्ञान शिक्षक टेकप्रसाद सुवेदीले बताए ।

जिल्लाका १० माध्यामिकबिद्यालय सहभागी उक्त प्रतियाेगितात्मक प्रदर्शनीका पहिलाे, दाेस्राे, तेस्राे र सान्ताेना हुनेले क्रमश ः ७ हजार, ५ हजार, ३ हजार र १५ सय नगदसहित प्रमाण पत्रले पुरस्कृत गिरएकाे थियाे ।