FLASH NEWS
  • Loading...

लुम्बिनी र गण्डकी प्रदेशमा राती ९ बजेसम्म भारी वर्षा हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९८ पटक पढिएको
लुम्बिनी र गण्डकी प्रदेशमा राती ९ बजेसम्म भारी वर्षा हुने
जल तथा माैषम पूर्वानुमान विभागकाे बाढी पुर्वानुमान महासाखाले विहिवार दिउँसाे ३ बजे जारी गरेकाे सुचना अनुसार गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा राती ९ बजेसम्म धेरै भारी वर्षा हुन सक्ने जनाएकाे छ ।
विज्ञप्तीमा भनिएकाे छ, ‘हाल बग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको बिभिन्न स्थानमा बर्षा भइरहेको छ; गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश स्थान र चित्रमा २ मा देखाइएका स्थानमा आगामी ६ घण्टा भारी बर्षाको पूर्वनुमान रहेकोले आवश्यक सतर्कता अपनाऔं ।’