FLASH NEWS
  • Loading...

असाेज २५ गतेदेखी एमालेकाे चुनावी कार्यक्रम मंगला गापा, १ पूर्णगाउँबाट सुरू हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२७ पटक पढिएको
असाेज २५ गतेदेखी एमालेकाे चुनावी कार्यक्रम मंगला गापा, १ पूर्णगाउँबाट सुरू हुने

अासन्न अाम निर्वाचनकाे चुनाव प्रचारप्रसारकालागी एमालेले यही असाेज २५ गतेदेखी मंगला गाउँपालिका, १ पूर्णगाउँबाट चुनावी सभाका कार्यक्रम सुरू गर्ने भएकाे छ ।

अाज एमाले म्याग्दीकाे जिल्ला पार्टी कार्यालय हाडेभीरमा जिल्ला अध्यक्ष देवेन्द्र केसीकाे अध्यक्षतामा सम्पन्न जिल्ला चुनाव प्रचार प्रसार मुल समितिकाे बैठकले मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदकालागी चुनावी कार्यक्रम तयर गरेकाे हाे । एमालेले असाेज २३ गते मनाेनयन दर्ता गर्नु अघी वडातह, पालिका तह, प्रदेश तहका छुट्टाछुट्टै चुनाव प्रचार समिति गठन गर्ने, भेला गर्ने तथा दशैंसंगै चुनावी सभा अायाेजना गर्न नभ्याइने साना वस्तीमा छुट्टै मतदाताकाे घरदैलाे तथा भेटघाट गर्ने जनाएकाे छ ।

जिल्ला चुनाव प्रचार प्रसार मुल समितिकाे बैठकले तय गरेकाे चुनावी कार्यक्रमलाइ पत्रकार सम्मेलन गरी एमाले केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले सार्वजनिक गरेका हुन । सार्वजनिक चुनावी कार्यक्रम यस्ताे छ ः