FLASH NEWS
  • Loading...

अाहा, फुलकाे मैदानमा चाैरीकाे चरन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६५ पटक पढिएको
अाहा, फुलकाे मैदानमा चाैरीकाे चरन

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वार गाउँकाे शिरानमा अवस्थित खाेप्रालेककाे चरन क्षेत्रमा चर्दै गरेका चाैंरीहरू । खाेप्रा-बयली म्याग्दीका चाैरीका चरन क्षेत्र हुन । खाेप्रामा पाउद्वार माविले र वयलीमा स्थानीय एक जनाले चाैरी पाल्दै अाएका छन । तस्वीर – पुनहिल