FLASH NEWS
  • Loading...

तस्वीरमा संसारकै गहिराे गल्छीकाे साैन्दर्य

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३१ पटक पढिएको
तस्वीरमा संसारकै गहिराे गल्छीकाे साैन्दर्य

म्याग्दीकाे अन्नपुर्ण गाउँपालिका-३ दाना क्षेत्र । कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंच जस्लाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । धौलागिरी र अन्नपुर्ण हिमालको नाम बाट छोटकरीमा यो गल्छीलाई ‘अन्ध गल्छी’ नामाकरण गरिएको हो ।