FLASH NEWS
  • Loading...

जन्मदिनमा अभिभावक विहिन बालबालिकालाई सहयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३८३ पटक पढिएको
जन्मदिनमा अभिभावक विहिन बालबालिकालाई सहयोग

एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले अफ्नाे जन्मदिनको अवसरमा सदरमुकाम बेनी स्थित बालगृहमा रहेका असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री एवम् खाद्यान्न सहयोग गरेका छन ।