FLASH NEWS
  • Loading...

मगर विद्यार्थी म्याग्दीको अध्यक्षमा दर्पण

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८१ पटक पढिएको
मगर विद्यार्थी म्याग्दीको अध्यक्षमा दर्पण

नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा दर्पण रोका निर्वाचित भएका छन ।

शनिवार मगर संघको सभाहलमा सम्पन्न संघको नवौं जिल्ला अधिवेशनबाट रोका सर्वसम्मत अध्यक्ष भएका हुन ।

संघको जिल्ला कार्य समितिको उपाध्यक्षमा भरत अर्मजा, सचिवमा ज्योति पुन, सहसचिवमा रविना पुन र कोषाध्यक्ष लक्ष्मी पुन चयन भएका छन । त्यस्तै,  सदस्यहरुमा लिला पूर्जा, दिवाना पूर्जा, थ बहादुर पुन, मनु थापा मगर, समिता थापा मगर, जिना पुन मगर, मेघना गर्बुजा, एन्जल पुन, रोशन फगामी, रश्मिका रोका, सोनी घर्ती, सिन्धु पुन र रेखा पुन चयन भएका छन ।