FLASH NEWS
  • Loading...

स्वास्थ्य कार्यालयको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७७ पटक पढिएको
स्वास्थ्य कार्यालयको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

जिल्लाका सवै स्वास्थ्य संस्थाहरू बेनीमा भेला भै गत वर्ष संञ्चालन गरेका स्वास्थ्यका विभिन्न कार्यक्रमकाे समिक्षा गरेका छन । 

स्वास्थ्य कार्यालय म्याग्दीकाे अायाेजनामा भएकाे भेलाले चालु वर्षकाे याेजना बनाउँनुकाे साथै कार्यान्वयन गर्न ५ बुँदे प्रतिवद्वता पत्र सार्वजनिक गरेकाे छ ।

स्थानीय तहको विभिन्न जनस्वास्थ्यका सुचकहरुको आधारमा मुल्याङ्कन गरी मुल्यांकनमा प्रथम हुन सफल बेनी नगरपालिकालाई सम्मान पत्र वितरण गरिएको थियो ।