FLASH NEWS
  • Loading...

बाँकेमा केन्द्रविन्दु भएर ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६३ पटक पढिएको
बाँकेमा केन्द्रविन्दु भएर ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो।