FLASH NEWS
  • Loading...

नुवाकाेट केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलकाे भूकम्प

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५८ पटक पढिएको
नुवाकाेट केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलकाे भूकम्प

नुवाकाेटमा भूकम्प गएको छ। बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

क्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो।

भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।