FLASH NEWS
  • Loading...

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७८ पटक पढिएको
खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

आइताबर बिहान भूकम्पको धक्का महसुस गएको छ। बिहान सवा ८ बजे खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो। हालसम्म भूकम्पबाट भएकाे क्षतिकाे विवरण प्राप्त भएकाे छैन।

 गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।