FLASH NEWS
  • Loading...

साउन पहिलाे साता देशभर पानी पर्ने‚ केही ठाउँमा भीषण वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४३ पटक पढिएको
साउन पहिलाे साता देशभर पानी पर्ने‚ केही ठाउँमा भीषण वर्षाको सम्भावना

आगामी साउन २ देखी ५ गतेसम्म नेपालकाे अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुँदै छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार‚ साउन २ गते साेमबारदेखी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ४ र ५ गते (बुधबार र बिहीबार)  प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही केही स्थानमा मेङगजर्न र चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।