FLASH NEWS
  • Loading...

महिला भलिबल कप्तान अरूणा शाही नेदरल्यान्ड्समा भलिवल प्रशिक्षण लिँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४९ पटक पढिएको
महिला भलिबल कप्तान अरूणा शाही नेदरल्यान्ड्समा भलिवल प्रशिक्षण लिँदै

पाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले नेदरल्यान्ड्समा प्रशिक्षण सुरु गरेकी छिन्।

नेपाल भलिबल संघले कप्तान अरुणाले प्रशिक्षण सुरु गरेको जनाएको छ । शाहीले अाफु भलिवल प्रशिक्षणमा सहभागी भएकाे तस्वीर अाफ्नाे फेसवुकमा तस्वीर पाेष्टगरी जानकारी दिएकी छिन ।

भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा अरुणा नेदरल्यान्ड्स गएकी हुन् ।  

अरुणाले नेदरल्यान्ड्समा ३५ दिनको प्रशिक्षण लिने छिन् ।

अरुणाको कप्तानीमा नेपालले लगातार दुई पटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि जितेको छ ।  

यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो ।