FLASH NEWS
  • Loading...

धवलागिरीमा गठवन्धनको अग्रता

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०४ पटक पढिएको
धवलागिरीमा गठवन्धनको अग्रता

म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकाको सार्वजनिक मतपरिणाम अनुसार गठवन्धनले अग्रता लिएको छ ।
निर्वाचन कार्यालयका अनुसार धवलागिरी गाउँपालिका, १ गुर्जाको मतगणना गर्दा गठवन्धनका प्रेम पुनले २ सय ६७ मत र उपाध्यक्षमा गठवन्धनकै खिम पुनले २ सय ६४ मतसहित अग्रता लिएका छन ।
धवलागिरीमा गठवन्धनका उम्मेदवारलाई एमालेका थमसरा पुनले ५१ मत र उपाध्यक्षमा प्रगति कार्कीले २९ मत पाएका छन ।
धवलागिरी गापा, १ मा गठवन्धनका झक छन्त्यालको प्यानल निर्विरोध भैसकेको छ । एमालेले गुर्जामा पाएको मतलाई उल्लेख्य भनेको छ ।