FLASH NEWS
  • Loading...

मंगलबार देशैभरी सार्वजनिक विदा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४२ पटक पढिएको
मंगलबार देशैभरी सार्वजनिक विदा

सरकारले भोलि मंगलबार देशैभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीले मनाउने ईद-उल-फित्रमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो । भोलि विदा दिनको लागि मुस्लिम आयोगले सिफारिस गरेको थियो ।

रमजान सकिएको भोलिपल्ट ईद मनाइन्छ । गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सकिँदैछ । भोलि ईदको दिन मुस्लिम धर्मावलम्बीहरू ईदगाहमा गएको मुबारकबाद साटासाट गर्छन् ।