FLASH NEWS
  • Loading...

धवलागिरी अाराेहणगरी फर्कनेक्रममा पर्वतारोहीको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६४ पटक पढिएको
धवलागिरी अाराेहणगरी फर्कनेक्रममा पर्वतारोहीको मृत्यु

धवलागिरी प्रथम (८१६७मी) आरोहणगरी फर्कने क्रममा ग्रीसका पर्वतारोही एन्टोनियोस सकिरा (Antonios Sykaria)को मृत्यु भएको छ ।
सकिराले  सोमबार दिउँसो करिव १२ बजे सेभेन समिट ट्रेक्सका सहयोगी दावा शेर्पासहित धवलागिरी प्रथमको सफल गरेकाे र  फर्कने क्रममा बाटैमा मृत्यु भएको सेभेन सेभेनका निर्देशक मिङ्मा शेर्पाले बताए ।