FLASH NEWS
  • Loading...

रवि कार्किको साइली सलक्कै सार्वजनिक ।

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८९ पटक पढिएको
रवि कार्किको साइली सलक्कै सार्वजनिक ।

म्याग्देली युवा गायक रवि कार्की को  नयाँ गित साँइली सलक्कै सार्वजनिक भएको छ । जाम सुस्तै ,बेनी बजारमा झर मायालु’ र ‘माया के रैछ’ पछि गायक कार्कीले  साँइली सलक्कै बजारमा ल्याएका हुन ।

लोकप्रिय गायिका शान्तिश्री परियार र  रवि कार्कीको आवाजमा प्रविन खत्री ठुले को शव्द रहेकाे गीमा संगीत गायक गायक कार्की अाफैले दिएका छन ।

मौसम हिमालीको निर्देशन मा नवराज उप्रेती ले खिचेको गित लाइ मनोज कार्की ले सम्पादन गरेका हुन् भने सुधिर श्रेष्ठ र जुना सुन्दास को जोडदार अभिनय हेर्न सकिन्छ । गित रवि कार्कीकै अफिसियल युटुब च्यानाल बाट सार्वजनिक भयको छ ।