FLASH NEWS
  • Loading...

विरेन्द्रचाेकमा पिपलरूखबाट खसेर मजदुरकाे मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २९० पटक पढिएको
विरेन्द्रचाेकमा पिपलरूखबाट खसेर मजदुरकाे मृत्यु

बेनी नगरपालिका, ७ विरेन्द्रचोक स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको पिपल रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर मजदुरको मृत्यु भएको छ ।
रुखबाट ढुङ्गा विच्छाएको चौतारीमाथी खसेर गम्भीर घाईते मालिका गाउँपालिका, २ रुम घर भै पर्वतको जलजला गाउँपालिका, ३ वारीवेनी बस्ने थानबहादुर पुन (४२)को वेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विरेन्द्रचोक टोल सुधार समितिको आग्रहमा वन कार्यालयको सहमतिमा बेनी नगरपालिकाले जोखिमयुक्त काम गराउँदा मजदुर सुरक्षा उपकरण प्रयोग नगरी पिपलको रुखको हाँगा काटेको थियो ।
‘घट्नाको थप अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी प्रमुख श्याम राईले भने, ‘रुखमा चढेर जोखिमयुक्त काम गर्दा कुनै सुरक्षा उपकरण प्रयोग गरेको देखिएको छैन ।’

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र