FLASH NEWS
  • Loading...

बेनीको सडकमा हट्याे वान वे, ट्राफिक र नगरपालिका विच मदभेद

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४६४ पटक पढिएको
बेनीको सडकमा हट्याे वान वे, ट्राफिक र नगरपालिका विच मदभेद

म्याग्दीको सदरमुकाम बेनीकाे सडकमा लागु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट बेनी नगरपालिका पछि हटेसँगै  एकातर्फी यातायात नियम हटेकाे छ । 

उधाेग वाणिज्य संघकाे अगुवाइमा ब्यवसायीकाे विराेध भएपछि बेनीकाे अव्यवस्थित ट्राफिकलाई व्यवस्थापनमा उल्लेख्य सुधार भएकाे  एकतर्फी यातायात संचालन फिर्ता गरेकाे बेनी नगरपालिकाले जनाएकाे छ । 

ट्राफिकलाई व्यवस्थापन गर्न गरिएकाे निर्णय नगरपालिकाले फिर्ता गर्ने भएपछि सहभागी ट्राफिक तथा जनपद प्रहरीका अधिकारीहरू बैठक छाेडेर हिंडेका थिए । जिल्लाका सवै सुरक्षा सम्बन्धी वैठकमा सघ सरकार मातहतकाे गृह प्रशासन हावी हुँदै अाएकाेमा साेमबार निरिह बनाइएपछि रूष्ट छ ।

ट्राफिक प्रहरी सहितको सुरक्षा निकायका प्रतिनिधिको असहमतिका बिच नगरपालिका निर्णयबाट पछि हट्ने निर्णयसँगै सघ सरकार र स्थानीय सरकारवीच द्वन्द्व सुरू भएकाे छ । बेनीकाे सडकमा वान वे यातायात हटेपछि निर्णयबाट रूष्ट प्रहरी र ट्राफिक सडकमा जाँचपासमा अाम चालकहरूले सास्ती पाउने प्रायःनिस्चित देखिएकाे छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र