- Loading...
देउवाका ज्योतिषीको भविष्यवाणी– महाभियोग कालसर्प योगमा पर्यो, सत्ता गठबन्धनलाई नै हान्छ !

- पुनहिल डट कम
- ४ साल अघि
- ४४३ पटक पढिएको
प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगले सत्ता गठबन्धनलाई नै अप्ठ्यारो पर्ने भविष्यवाणी गरेका छन् ।
महाभियोग दर्ताको समय शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्ने देखिएको उनको भविष्यवाणी छ ।
‘प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर राणाको अपमानजनक बहिर्गमनको याेग वर्तमान समयमा निर्माण भएकाे छैन । तर सत्ता पक्षलाई ६० दिन खड्गाे भनेर माघ १८ गते नै जानकारी गराइसकेकाे थिएँ । महाभियाेग दर्ता नै शक्तिशाली कालसर्प याेगमा परेकाले सत्तापक्षलाई नै यसकाे गम्भीर असर पर्नसक्ने याेगले देखाएकाे छ । जबरालाई महाअभियोग दर्ता गरेकाे समय नै कालसर्प याेगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएकाे छ,’ रिजालले फेसबूकमा लेखेका छन् । *लाेकान्तरबाट

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























