FLASH NEWS
  • Loading...

प्रचण्ड पत्निलाई कोरोना संक्रमण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५८ पटक पढिएको
प्रचण्ड पत्निलाई कोरोना संक्रमण

फाइल फाेटाे

नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नि सीता दाहाललाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ।

दाहाललाई शनिबार राति अस्पताल लगिएको हो। लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाकाे लक्षण देखिएको र अहिले कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएकाे हाे । प्रचण्ड भने संक्रमण मुक्त भईसकेका छन्।