FLASH NEWS
  • Loading...

लायन्स क्लबको भ्वाइस ड्रिस्ट्रिक्ट गर्भनरमा चन्द्र केसीको दाबी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८१ पटक पढिएको
लायन्स क्लबको भ्वाइस ड्रिस्ट्रिक्ट गर्भनरमा चन्द्र केसीको दाबी

लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ बि आईको भ्वाइस डिस्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले उम्मेदवारी दाबी गरेका छन ।

म्याग्दीका १० वटा र पर्वतकाे एक वटा लायन्स क्लबहरुको संयुक्त प्रस्तावमा सन् २०२२/०२३ कालागी केसीले भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा उम्मेदवारी दावी सार्वजनिक गरेका हुन । माघ २९ गते पोखरामा हुने दशौं महाधिवेशनकालागी केसीकाे अाैपचारिक उम्मेदवारी भने माघ १० गते काठमाण्डाैमा दर्ता हुने छ ।

लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक केसी सन् २००७ देखी लायन्समा सकृय छन ।  केसी रामबहादुर बस्याल नेतृत्वको प्यानलबाट उमेद्बार बन्न लागेका हुन ।