FLASH NEWS
  • Loading...

प्रकाश माविले मनायाे ६९ औं वार्षिकोत्सव

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८९ पटक पढिएको
प्रकाश माविले मनायाे ६९ औं वार्षिकोत्सव

बेनी स्थित जिल्लाकै पुरानाे प्रकाश माध्यामिक विद्यालयले शुक्रवार ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।

बार्षिक उत्सवको कार्यक्रमकाे प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले एक कार्यक्रम विच उद्घाटन गरे । साे अवसरमा प्रमुख अतिथि थापाले मन्टेश्वरी कक्ष उद्घाटन र प्रकाशपञ्ज प्रकाशन पनि विमाेचन गरे । बार्षिकाेत्सवकाे अवसरमा उत्कृष्ट बिद्यार्थी, कर्मचारी र शिक्षकलाई सम्मान गरिएको थियाे।

विस २००९ सालमा पवर्त वेनी मंगला प्राइमरी स्कुलकाे नामबाट स्वीकृत पाएकाे विद्यालयकाे विसं २०१२ मा नामपरिवतर्न गरी प्रकाश मावि बनेकाे हाे ।