FLASH NEWS
  • Loading...

माओवादी केन्द्रको महाधिवेशन ः म्याग्दीबाट चार जना प्रतिनिधी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०९ पटक पढिएको
माओवादी केन्द्रको महाधिवेशन ः म्याग्दीबाट चार जना प्रतिनिधी

पुष ११ देखि १३ गते काठमाडौंमा आयोजना गरिएकाे नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट चार जना प्रतिनिधी छानिएका छन ।

गण्डकी प्रदेश अधिवेशनबाट बिनोद केसी, टेकबहादुर बिक, रेशम जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो ।