FLASH NEWS
  • Loading...

निफ्राको ८ प्रतिशत बोनस पारित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६८ पटक पढिएको
निफ्राको ८ प्रतिशत बोनस पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले बुधबार काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७७-७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी  २० अर्बकाे आठ प्रतिशत बोनस शेयर प्रदान गर्ने र सोको कर प्रयोजनको लागि शुन्य दशमलव चार दुई प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।