FLASH NEWS
  • Loading...

मालिका गापाका विद्यायहरूमा शैक्षिक सामाग्री वितरण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४९ पटक पढिएको
मालिका गापाका विद्यायहरूमा शैक्षिक सामाग्री वितरण
मालिका गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि र आर्थिक स्तर न्यून भएका बालबालिकाको लागि छात्रवृत्ति कार्याक्रम अन्तर्गत ७ सय ६५ जना बालबालिकाहरुलाइ शैक्षिक सामाग्री सहयोग गरेकाे छ ।
गाउँपालिका भित्रका जनप्रीय मावि दर्वाङ, भगवती अावि दिच्याम, मालिका अावि दुखु र सति अावि दुखुवेशीमा अध्ययनरत विद्यालयमा अध्ययनरत  आर्थिक स्तर न्यून भएका बालबालिकालाइ कपि ,कलम ,पेन्सिल ,इरेजर,सार्पनर,स्कुल ब्याग , ट्रयाकसेट वितरण गर्न थालिएकाे उपाध्यक्ष खरमायाँ विटालुले बताइन ।