FLASH NEWS
- Loading...
बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ४ जनाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- १६७ पटक पढिएको

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले चलाएको गोली लागि घाइते भएका मध्ये चार जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।
उनले नेपालभ्यूजसँग टेलिफोनमा भने ‘‘ भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा रहेका ४ जनाको मृत्यु भएको जानकारी गृहमन्त्रालयमा आएको छ। बाँकी १३ जनाको उपचार भइरहेको छ। मृत्यु हुनेहरू सबै आन्दोलनकारी तर्फका हुन्। यता प्रहरीतर्फ पनि पाँच सात जना घाइते भएका छन्।’’
झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यु आदेश जारी गरेको छ। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
