FLASH NEWS
  • Loading...

अाहा, बेनी नगरपालिका क्षेत्रमा स्याउ

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०३ पटक पढिएको
Post Thumbnail

म्याग्दीकाे  बेनी नगरपालिका, ५ गाजनेमा फलेका स्याउ । जिल्लाका अन्नपूर्ण, धवलागिरी गाउँपालिकाको समेत जिल्लाको बढी चिसो हुने र बाक्लाे हिउँ पर्ने क्षेत्रमा तुलनात्मक न्यानाे हावापानी भएको क्षेत्रमा रोप्न सकिने उच्चघनत्वका स्याउ खेतीको संभावना रहेको छ ।