FLASH NEWS
  • Loading...

उत्पीडित जातिय मुक्ति समाजको मालिका अध्यक्षमा जंग बहादुर श्रीपाली

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४४ पटक पढिएको
उत्पीडित जातिय मुक्ति समाजको मालिका अध्यक्षमा जंग बहादुर श्रीपाली

नेपाल उत्पीडित जातिय मुक्ति समाजको मालिका गाउँपालिकामा पालिका स्तरीय भेलाले जंग बहादुर श्रीपालीको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा चित्र बहादुर बिश्वकर्मा, सचिवमा तम बहादुर सुनार र कोषाध्यक्षमा प्रतिक्षा बिश्वकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा दुर्गलाल बिक, किस्मत बिक, याम बिक, रण बहादुर किसान, भुपेन्द्र नेपाली, छक प्रसाद सुनार, धन बहादुर बोहोरा लगाएत रहनु भएको जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य कुमार किसानले रहेका छन । 

भेलालाई एमाले गण्डकी प्रदेश कमिटि सदस्य एवं संबिधान सभा सदस्य नवराज शर्मा, जातिय मुक्ति समाजका केन्द्रिय सदस्य एवं एमाले गण्डकी प्रदेश सदस्इय पुस्कर बिक, एमाले मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गबुर्जा, जातिय मुक्ति समाजका मालिका गाउँपालिका इन्चार्ज सोम बहादुर बिक, मालिका गाउँकार्यपालिका सदस्य गौमति चपाई र जिल्ला संयोजक खरमाया बिटालु समेतले मन्तब्य राखे ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र