FLASH NEWS
  • Loading...

माेना मलेसियाकाे अध्यक्षमा रामचन्द्र केसी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१५ पटक पढिएको
माेना मलेसियाकाे अध्यक्षमा रामचन्द्र केसी
 मलेशियामा कार्यरत म्याग्देलीकाे भदाै ३१ गते सम्पन्न अधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेशियाकाे अध्यक्षमा रामचन्द्र केसी अध्यक्ष निर्वाचित भएका छन ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तराष्ट्रिय कार्यकारी समितीका अध्यक्ष अाेम जुग्जालीकाे प्रमुख अातिथ्यता र महासचिव बिक्रम कार्कीकाे विषेस उपस्थितीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा छम बहादुर शाही, सचिवमा यज्ञदत्त आचार्य, सहसचिव विनय कुमार बि.क. र कोषाध्यक्षमा अनिल खत्री चयन भएका छन ।
त्यसैगरी सदस्यमा क्रमश: हेम बहादुर बानियाँ, यामलाल शर्मा, दमन पुन, रमेश केसी, दुर्गा बहादुर केसी, कर्ण बहादुर पुर्जा, रमेश केसी, जोगिन्द्र श्रीष मगर, गणेश कुमार महत, चित्र फगामी मगर, पुर्ण रोका, सन्ताेष किसान र होम बोहरा क्षत्री  निर्वाचित भएकाे माेना अन्तराष्ट्रिय कार्यकारी समितीका महासचिव विक्रम कार्कीले बताए  । 
माेना मलेशियाकाे संरक्षकमा बम बहादुर सुनार, सल्लाहकारमा लाल बहादुर रोका(एल.बि.मगर) चयन भएका छन ।  सम्पूर्णमा हार्दिक धन्न्यबाद एबम सफल कार्यकालको शुभकामना।