FLASH NEWS
  • Loading...

माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६८ पटक पढिएको
माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली

माओवादी केन्द्रले मालिका गाउँपालिका, ७ विमका वडाध्यक्ष समेत रहेका रेशम रेशम जुग्जाली(सुविन)लाइ संयाेजक चयन गरेकाे छ ।  माओवादीको  गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेकाे हाे ।

त्यसैगरी केन्द्रकाे जिल्ला इन्चार्जमा गाेविन्द पाैडेल चयन भएका छन । नेतृत्व चयन भएसँगै अव जिल्ला कमिटि विस्तार गर्ने साे पाटीले जनाएकाे छ ।

त्यस्तै, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गण्डकी प्रदेश इन्चार्जमा टेक बहादुर विश्वकर्माले जिम्मेवारी पाएकाे माओवादी केन्द्रले जनाएकाे छ ।