FLASH NEWS
  • Loading...

बालिका करणी आरोपमा १५ वर्षीय किशोर पक्राउ

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७६ पटक पढिएको
बालिका करणी आरोपमा १५ वर्षीय किशोर पक्राउ

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा  प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

मालिका गाउँपालिका वडा नं -५ बस्ने १५ वर्षीय किशोरलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

गत भदौ २ गतेदेखि १२ गतेसम  सदरमुकाम बेनी बजारका विभिन्न हाेटलमा पुराएर -पटक जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

म्याग्दीका प्रहरीले  पीडित र पीडक दुवै नावालक भएकाले नाम खुलाउन नमिल्ने बतायाे।  प्रहरीले भन्याे -“दुवै जना नावालक छन्, यस विषयमा धेरै बोल्न मिलेन, घटनाका विषयमा अनुसन्धान हुँदैछ।”