FLASH NEWS
  • Loading...

मन्त्री बन्न साथीहरूले दाम्लो चुँडालुँला जस्तो गरिराछन्, मैले रोकेको छुः माधव नेपाल

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८६ पटक पढिएको
मन्त्री बन्न साथीहरूले दाम्लो चुँडालुँला जस्तो गरिराछन्, मैले रोकेको छुः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा सहभागी हुन आफ्नो समूहमा नेताहरूले दबाब दिइरहेको खुलासा गरेका छन्।

शनिबार आयोजित ‘कम्युनिस्ट आन्दोलनः अवसर र अवसरवाद’ कार्यक्रममा उनले भने, ‘यत्रो दुःख गरेर ल्याएको सरकार छ,मन्त्री पठाउन सकिएको छैन,केही साथी दाम्लो चुँडालुँला जस्तो गरेका छन्।’

मन्त्रिपरिषद् विस्तार गर्न आफूहरूले नरोकेको भन्दै उनले छुट्टै पार्टी गठन नभइसकेकाले तत्काल सरकारमा सहभागी हुन नसक्ने बताए।