FLASH NEWS
  • Loading...

मेस्सीले छोडे बार्सिलोना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०६ पटक पढिएको
मेस्सीले छोडे बार्सिलोना

बीबीसी। अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले अन्ततः स्पेनिस क्लब बार्सिलोना छोडेका छन्।

बार्सिलोनाले ‘आर्थिक र संरचनात्मक अवरोधका कारण’ मेस्सी क्लबमा रहन नसक्ने बताएको छ। ३४ वर्षे मेस्सीको गत जुलाई १ बाट बार्सिलोनासँगको सम्झौता समाप्त भएको थियो।

सम्झौता समाप्त भएको दुई सातापछि बार्सिलोनासँग कम ज्यालामा रहन सहमत भएका थिए। तर यसको लागि भने क्लबले अन्य खेलाडी बेच्नु पर्ने अवस्था थियो।