FLASH NEWS
  • Loading...

अमेरिकामा बन्दुक मोहः एक वर्षमा २ करोड बन्दुक बिक्री, खरिद गर्ने ४० प्रतिशत महिला

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०१ पटक पढिएको
अमेरिकामा बन्दुक मोहः एक वर्षमा २ करोड बन्दुक बिक्री, खरिद गर्ने ४० प्रतिशत महिला

अमेरिकामा कोरोना महामारीको समयमा बन्दुकको बिक्री बढेको छ।पछिल्लो एकवर्षमा अमेरिकामा २ करोड थान बन्दुक बिक्री भएको जनाइएको छ।बिक्री भएका बन्दुकमध्ये ४० प्रतिशत खरिदकर्ता महिला छन्।

बन्दुक बिक्री भएको तुलनामा गोली भने निकैकम बिक्री भएको छ।गोली कम बिक्री हुँदाको असर नेसनल ल इनफोर्समेन्ट फायरआर्म्स इन्स्ट्रक्टर्स एसोसिएनमा समेत परेको छ।एसोसिएसनका कार्यकारी निर्देशक जेसन वुस्टेनबर्गले गोली कम बिक्री हुँदा प्रशिक्षकहरु बेरोजगार बनेको बताए।