FLASH NEWS
  • Loading...

कांग्रेस महाधिवेशन भदौ १६ मा नहुने निश्चित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६५ पटक पढिएको
कांग्रेस महाधिवेशन भदौ १६ मा नहुने निश्चित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमा नहुने निश्चित भएको छ।

बुधबारको बैठकमा सभापति देउवाले निर्धारित मितिमै केन्द्रीय महाधिवेशन हुने प्रतिबद्धता जनाएका थिए।सभापतिले महाधिवशेन हुन्छ भनेपनि बाँकी रहेको अवधिमा महाधिवेशन गर्न सम्भव नहुने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए।उनले भदौ १६ को महाधिवेशन टरेको बताए।

कांग्रेसको महाधिवेशन गर्ने निकाय केन्द्रीय निर्वाचन समितिले महाधिवेशन सम्पन्न गर्न ४९ दिन माग गरेको छ।