FLASH NEWS
  • Loading...

अमेरिकामा शक्तिशाली भूकम्पः ८.२ म्याग्नीच्युड भूकम्पको केन्द्रबिन्दु अलस्काको स्यान्ड पोइन्ट

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४६ पटक पढिएको
अमेरिकामा शक्तिशाली भूकम्पः ८.२ म्याग्नीच्युड भूकम्पको केन्द्रबिन्दु अलस्काको स्यान्ड पोइन्ट

अमेरिकामा शक्तिशाली भूकम्प गएको छ। ८.२ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु अलस्काको स्यान्ड पोइन्ट रहेको छ। भूकम्पले के कति क्षति गरेको छ भन्ने हाल केही जानकारी आएको छैन।

भूकम्प पछि तटीय क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ। यसपछि पछि पनि दुई वटा ६.२ म्याग्नीच्युडको भूकम्प अलस्कामा गएको छ।