FLASH NEWS
  • Loading...

खोप माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६५ पटक पढिएको
Post Thumbnail

निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले कोरोना भाईरस विरुद्धको खोप माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
‘अर्थतन्त्रको मेरुदण्ड रहेका उद्योगी ब्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप ब्यवस्था गर्न’ माग गर्दै संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेलबहादुर कटुवालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ, ‘ब्यवसायी पहिला आफु सुरक्षित रहे मात्र उद्योग ब्यवसाय गरी अर्थोपार्जन, रोजगारी सृजना गर्न सकिन्छ ।’