FLASH NEWS
  • Loading...

यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५२ पटक पढिएको
यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाल समूह ‘बी’ मा परेको छ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ।

११ समूहको शीर्ष टिम र उत्कृष्ट चार उपविजेताले यू–२३ एसियन कप खेल्नेछन्। ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।