FLASH NEWS
  • Loading...

प्रतिघण्टा २२ हजार किलोमिटरको गतिमा पृथ्वीतर्फ आइरहेको छ क्षुद्रग्रह

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२० पटक पढिएको
प्रतिघण्टा २२ हजार किलोमिटरको गतिमा पृथ्वीतर्फ आइरहेको छ क्षुद्रग्रह

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले २५० वर्गमिटरको विशाल क्षुद्रग्रह आईरहेको बताएको छ।

उक्त क्षुद्रग्रह २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीको कक्षतिर आइरहेको नासाले जनाएको छ। यो क्षुद्रग्रह जुलाई १ मा पृथ्वी कक्षबाट निकै नजिक भएर जानेछ।नासाले यस क्षुद्रग्रह माथि सन् २००६ देखि निगरानी राख्दै आएको थियो।

यो क्षुद्रग्रह आकारमा विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलीफा जत्रो रहेको छ।