FLASH NEWS
  • Loading...

६९ वर्षअघिको नेपालको रोमाञ्चक दृश्य समेटिएको एउटा दुर्लभ भिडियो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११५ पटक पढिएको
६९ वर्षअघिको नेपालको रोमाञ्चक दृश्य समेटिएको एउटा दुर्लभ भिडियो

पुरानो नेपाल कस्तो होला ? अहिलेको पुस्तामा यो प्रश्नले कोट्याइरहन्छ । अझ निकै पुरानो नेपालको दृश्य, फोटो देखियो भने त मनै रोमाञ्चक हुन्छ । एक विदेशी नागरिकले ६९ वर्षअघिको नेपालको रोचक दृश्य समेटेर तयार पारेको एक डकुमेन्टी सार्वजनिक छ ।

स्वीट्जरल्याण्डका नागरिक टोनी हेगन नेपालको भौगोलिक अवस्थिति र मानवशास्त्रीय अध्ययन गर्न नेपाल आएका थिए । उनै टोनी हेगनले सन् १९५० देखि १९६१ सम्म सिङ्गै नेपालको भ्रमण गरेका थिए, जुनबेला उनले नेपालका केही दुर्लभ र रोचक दृश्यहरु समेटेर डकूमेन्टी नै बनाएका हुन् ।

तिनै टोनी हेगनले निर्माण गरेको ६९ वर्षअघिको रोमाञ्चक दृश्य समेटिएको सोही भिडियो यहाँ प्रस्तुत गरिएको छ ।